Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

४२ किलो गाँजाको धुलोसहित पर्साबाट २ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २३,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको विशेष टोलीले महुवन चोकबाट करिब ४२ किलो गाँजाको धुलोसहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले गाँजाको धुलोसहित मकवानपुर भिमफेदी ९ का ३४ वर्षीय सुमन ब्लोन र पर्साको पटेर्वासुगौली ४ निवासी बिनोद रामलाई पक्राउ गरेको हो ।

गण्डक नहरबाट देउरियाबाट जाँदै गरेको बा प्र.०३–००१ च १५४० नम्बरको पिकअपलाई जाँच गर्दा प्लाष्टिकमा टेपले बेरिएको ४२ वटा गाँजाको धुलोसहितको पोका बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख मोहन केसीले जनाए ।

उनका अनुसार प्रहरीलाई आएको विशेष सूचनाको आधारमा गाडीलाई जाँच गर्दा चालकको सीटमुनि लुकाइछिपाइ राखेको अवस्थामा गाँजाको धुलो बरामद भएको हो ।

पक्राउ परेकाहरुमाथि लागुऔषध सम्बन्धी कसुरमा म्याद थप अनुुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरिया राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले बतायो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० पुष २३,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० पुष २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद