Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

श्री नेपाल स्काउट निमावि ईटियाहीका विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नं। ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ईटियाहीमा अध्ययनरत्त विद्यार्थीहरुलाई आईतवार एक कार्जक्रमका बिच न्यानो कपडा र जुत्ता वितरण गरिएको छ ।
४१ क्लब नेपाल ९४१ क्लब नं। ३० नेपालको सहयोगमा सो विद्यालयमा ध्ययनरत्त १३४ जना विद्यार्थीहरुलाई स्कूल ड्रेस स्विटर र जुत्ता वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश कुचार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी संस्थाका मनोज दास र सतिस अग्रवाल, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया लगायतकाले विद्यार्थीहरुलाई सो समग्रीहरु वितरण गरेका थिए ।
सो अवसरमा व्यवस्थापन समितिका सदस्यहरु पारस बैठा, शिवशंकर साह गोढ, उमा देवी, सबिता देवी, मिना देवी, शिक्षकहरु राकेश चौरसिया, कमलेश चौरसिया, ललन पाण्डेय, गिता बैठा, विद्यालयका कर्मचारी, अभिभावक, स्थानिय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० पुष २२,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० पुष २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद