Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरको सहयोगमा २ सय जनालाई सिरक वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १८,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा बृद्धबृद्धा एंव विपन्नहरुलाई सिरक वितरण गरिएको छ ।जाडो बढ्दै गएपछि त्यसैलाई मध्यनजर गरि बीरगञ्ज महानगरपालिकाको सहयोगमा संसारीमाई युवा समाजले २ सय जनालाई सिरक बाँडेको हो ।बुधबार वडा नंबर २१ मै आयोजित कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले स्थानीयलाई सिरक प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर सिंहले वीरगञ्जलाई बदल्ने अभियानमा सबैले हातेमालो गर्न आग्रह गरे । आफु एक्लैको प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै मेयर सिंहले सबैको सामुहिक प्रयासमा वैभब वीरगञ्ज बन्ने दाबी गरे ।

रमिता कुशवाहाको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको सिरक वितरण कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार,साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी,कोषाध्यक्ष जिनु मियाँ,स्थानीय नेताहरू संजय मण्डल,कृष्णा पटेल,पुरुषोत्तम पटेल, सिपलाल राम,नवीन मण्डल लगायतकोपनि उपस्थिति रहेको थियोे । मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० पुष १८,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० पुष १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद