Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा : बिदेशबाट पार्सल गरी पठाईएको लागु औषधसहित ३ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १७,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बारा प्रहरीले युएसएबाट पार्सल गरी पठाईएको लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले साेमबार दिउसाे ३ बजे ३ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने सूचनाको अधारमा खटिएकाे प्रहरीले लागु औषधसहित वीरगंज महानगरपालिका वडा नं.१ सिसवा बारी निवासी २२ बर्षिय नैमोदिन मियाँ, बजार छपकैया निवासी २७ बर्षिय जितेन्द्र साह सोनार र २२ बर्षिय कृष्णा सराफलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेकाहरुकाे साथबाट पप्पकर्न मिक्स ट्रियाे लेखिएको रातो रंगको टिनको डब्बा भित्र गाँजा ३ तिन प्याकेट, ओल्ड फैस्नेड ओएट्स लेखिएकाे डब्बा भित्र गाँजा १ प्याकेट र क्युक ओएट्स लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

कलैया उप-महानगरपालिका वडा नं.१ मोतिबाग स्थित रहेको जिल्ला हुलाक कार्यालय कलैया, बारा नजिक विदेशबाट आएको उक्त कार्टुन समेत लागु औषध गाँजा सहित नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८० पुष १७,मंगलवार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८० पुष १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद