Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा ३ टेक्टर अबैध काचौ काठ बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १२,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाबाट बिहिबार ३ टेक्टर अबैध काचौ काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराज केशरीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्सागढी नगरपालिकाकाे वडा नं. ७ स्थित छठी घाट ब्रहमबाबाको छेउमा नदीको किनाराबाट काचाै काठ नियन्त्रणमा लिएकाे हाे ।

बिन्दबासनीको कौईलाभार बढनिहार साझेदारी समिती पर्साका अधयक्ष रिजवान आलम, सब डिभिजन वन रंगपुर टाढी पर्साका रेन्जर कपिलदेब प्रसाद यादव सहितको खटिएकाे संयुक्त टाेलीले बिहिबार विहान ११ बजे अलग अलग गरी २ दुई ठाउँमा लुकाई छिपाई राखेको अबैध काचौ काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक केशरीले वताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० पुष १२,बिहीबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८० पुष १२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद