Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : बाघको आक्रमणबाट एक जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ९,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ। बाघको आक्रमणबाट पर्साको पटेर्वासुगौली गाउँपालिका – २ थरुहटी बस्ने ३२ वर्षीय मनोज राउत धागडको ज्यान गएको हो।

आइतबार साँझ ६ बजे गाउँ नजिकैको जंगलमा शौच गर्न जाँदा बाघले आक्रमण गर्दा मनोजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक
मुख्य समाचार

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक

प्रकाशित : २०८० पुष ९,सोमबार
प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० पुष ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद