Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

नेपाल प्रो क्लब च्याम्पियनसिप : पर्साको विजयी सुरुवात

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ५,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज । नेपाल प्रो क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा पर्सा क्लब ११ ले उत्तर प्रदेश क्लब ११ माथि एक विकेटको जित हात पारेको छ ।

बीरगन्ज स्थित नारायणी क्रिकेट ग्राउन्डमा सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्साले टस जितेर फिल्डिङ रोजेको थियो । उत्तर प्रदेशले १६ ओभरमा ६६ रनमा अल आउट भयो ।

ओपनर भिस शर्मा शून्य र अल्टमास आलम ४ रनमा आउट भए । निखिल प्रतापले पनि खाता खोल्न सकेनन् । मन्गन प्रसाद ७ र तरुण कुमार १२ रनमा मैदान बाहिरिए । जयदीप सिंहले १२ र समिर अन्सारीले सर्वाधिक २४ रन जोडे । सन्दीपले तीन, रुपेश सिंह र रन्जीत कुमारले दुई(दुई विकेट लिए ।

जवाफमा स्थानीय टोली पर्साले १६ ओभर ३ बलमा नौ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पर्साले पनि सामान्य लक्ष्यका लागि संघर्ष गर्‍यो । ओपनर इमरान शेख खाता नखोल्दै पवेलियन फर्किए । हासिम अन्सारी ३ र अनिल साह १८ रनमा आउट भए । सुरज पटेलले ४ रन मात्र जोड्दा पवन सरार्फले खाता खोल्न पाएनन् । सन्दीपले १२ रन बनाएपछि पर्साले जित हात पारेको हो । भीम तरुण र वासिम अन्सारीले दुई( दुई विकेट लिए

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८० पुष ५,बिहीबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८० पुष ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद