Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशस्त्र प्रहरी पर्साद्वारा ५ लाख बराबरको कुखुराको चल्ला नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ३,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट करिब ५ लाख मूल्य बराबरको कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले मंगलवार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढास्थित रामबन सडक खण्डबाट ७६ कार्टुन चल्ला बरामद गरेको हो ।

कुखुरा फार्ममा अवैध रुपमा लुकाईछिपाई राखिएको प्रतिन्धित बोईलर कुखुराको ७ हजार ६ सय गोटा चल्लालाई नेपाल प्रहरी, पशु क्वारेनटाइन, स्थानीय सञ्चारकर्मी एवम् बुद्धिजिवीको रोहबरमा खाल्टो खनेर नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेशबाट सुझाव संकलन सुरु
मुख्य समाचार

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेशबाट सुझाव संकलन सुरु

प्रकाशित : २०८० पुष ३,मंगलवार
अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० पुष ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद