Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा बिल बिजक भन्दा प्याज लोड रहेको पिकअप नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै डेढ लाख मूल्य बराबरका भन्सार छलीका प्याजसहित पिकअप नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले वीरगञ्ज–१४ गण्डक चोकस्थित सडकखण्डबाट ना ४ च ८७१३ नक्बरको पिकअप नियन्त्रणमा लिएको हो ।

भन्सार छलीका प्याज लिएर पिकअप वीरगञ्जबाट चितवनतर्फ गइरहेको सूचना प्रहरीकोमा आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा पिकअपमा विल विजक भन्दा बढी प्याज फेला पारेर पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जनाए ।

प्याजको मूल्यांकन १ लाख ४७ हजार ७५० रुपैँपा कायम गरि आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० पुष २,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० पुष २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद