Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ३०,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । डाक्टर्स क्लब एण्ड जिएमको आयोजना तथा सानो दिप (अ लिटील लाईट)को सहयोगमा वीरगञ्जमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

क्लबद्धारा वीरगञ्ज महानगरपालिकाको वडा नं.५ अमर चौकमा स्थानीय बालबालिका तथा युवाहरुको दन्तरोग परिक्षण सेवा सम्बन्धि निशुल्क शिविर गरीको सानो दिपका अध्यक्ष कृष पटेलले जानकारी दिए । एक दिने निःशुल्क दन्त शिविरमा १७७ जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए ।

दन्त स्वास्थ्य जाँच शिविरमा परीक्षण गराएका हरेक व्यक्तिलाई उज्वल डेन्टल केयर एण्ड अर्थोडोन्टिक सेन्टर जाँदा २०–३० प्रतिशतसम्म छुट दिने पनि सुविधा उपलब्ध गराइएको उज्वल डेन्टलका दन्त चिकित्सक डाक्टर शिवानी गुप्ता बताइन ।

परीक्षण गरिएका बिद्यार्थीलाई हाईजिङ किट ब्याग वितरण गरिएको थियो । निःशुल्क दन्त शिविरमा दन्त स्वास्थ्य जाँच गराउनुका साथै औषधी वितरण, आवश्यक परामर्श निःशुल्क उपलब्ध गराएको डाक्टर्स क्लब एण्ड जिएमका सञ्चालक डा. जफर आलमले जनाएका छन् ।

वीरगन्ज–५,अमर चैक स्थित डाक्टरस क्लब र जिममा सम्पन्न भएको निःशुल्क दन्त शिविरमा दन्त चिकित्सक डा. दिलिप यादव रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद