Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : सबैठवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर ३०,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा आज शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसकाे र रोटरी क्लब ऑफ वीरगंज मेट्रोपोलिसको संयुक्त आयाेजनामा सबैठवास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय फजतावामा भएकाे शिविर सम्पन्न भएकाे हाे ।

स्पर्श मल्टीस्पेशलिटी होस्पिटलको सहकार्यमा भएकाे शिविरमा ५ सय जनाले स्वास्थ्य परिक्षण गराएकाे राेटरी क्लब आँफ वीरगंज मेट्राेपाेलिसका सचिव मुकेश नितलले जानकारी दिए ‍।

शिविरमा डा. महेश्वर प्रसाद कुर्मी, डा. सुशील साह, डा. मनोज गुप्ता, डा. रंजीत चौरसिया र डा. प्रतिभा चाैधरीले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा आयाेजक क्लबका शशि रन्जन कलवार, नन्दन चाैरसिया, चन्दन सिंह, हरिगाेपाल श्रेष्ठ, रामविनय यादव, राधिका दारुका, कुसुम गुप्ता, राेहित गुप्ताले लगायतकाले सहयाेग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० मंसिर ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद