Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २९,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरीद्वारा ५ किलाे लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

पर्सा जिल्लाकाे छिपहरमाई गाउँपालिका– ४ स्थित बन्जारी पोखरीया भिष्वा सडक खण्डबाट ५ किलाे लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल १३ गणअन्तर्गत सशस्त्र प्रहरी बल,नेपाल बिओपी भिष्वाको चेक प्वाईन्ट टोलीलाई देख्‍नासाथ पोखरियाबाट भिष्वातर्फ आउँदै गरेको ईन्जिन नं. 07H15E19033, च्यासिस नं. 07H16F20878 भएको JP32CD5560 नम्बरको कालो रङको HERO HONDA SPLENDOR भारतीय मोटर साईकल छाडी व्यक्ति भागि भागेको थियो ।

उक्त मोटरसाइकल लाइ चेकजाँच गर्दा सिटमुनि लुकाई छिपाई राखेको ५ किलाे प्रतिबन्धित लागुऔषध गाँजा पाइएको सशस्त्र प्रहरी बल १३ गणका प्रवक्ता तथा सुचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

साथै ५ किलाे प्रतिबन्धित लागुऔषध गाँजा र मोटरससइकल सहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी बल १३ गणका प्रवक्ता तथा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० मंसिर २९,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० मंसिर २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद