Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा लागु औषध गाँजासहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २७,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा फुलवारी टोलस्थित शेख सदामकाे घरमा छापामारी गरि लागु औषध गाँजासहित उनलाई पक्राउ गरेकाे छ ।

सदामले आफ्नै घरमा अवैध लागु औषध गाँजा विक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउसाे १ बजे छापामारी उनलाई नियन्त्रणमा लिएकाे हाे ।

सदामकाे घरमा खाटमुनी कालो रंगको प्लाष्टिकको डिब्बाभित्र लुकाइ छिपाई राखिएको लागु औषध गाँजा ६ के.जी.५०० ग्राम र उक्त गाँजा तौल गर्ने डिजिटल तराजू २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे डिएसपी थापाले जानकारी दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०८० मंसिर २७,बुधबार
४ सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश
मुख्य समाचार

४ सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश

प्रकाशित : २०८० मंसिर २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद