Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

पर्सा जिल्ला कबड्डी संघले आयोजना गरेको अन्तर बिधालय कबड्डी प्रतियोगिता आजदेखि सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २५,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा जिल्ला कबड्डी संघ वीरगञ्जले आयोजना गरेको अन्तर बिधालय कबड्डी प्रतियोगिता आजदेखि सुरु भएको छ । वीरगन्जको जिल्ला प्रशासन नजिकै रहेको वीरगन्ज पब्लिक स्कुल + टुको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

संघका अध्यक्ष अमित अग्रवालको अध्यक्ष्तामा भएको उद्घाटन शत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी विशिष्ट अतिथि बिपिएस +टुका निर्देशक मुकेश गुप्ता, खेलकुद पत्रकार संघ पर्साका अध्यक्ष तिवारी यादव, वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल यादव अतिथि शुसिला साह, सिखा यादव, ललित कर्ण, निश्चल प्रजापति, अकाश गिरी, सरोज चौधरी, राजेन्द्र चौधरी, प्रभात मेहता, मुकेश मित्तल लगायत रहनुभएको थियो ।

प्रमुख अतिथि तिवारीसहित विशिष्ट अतिथिहरुले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन ।

कबड्डी खेल पुर्खौ देखि खेल्दै आएकोले यसलाई पुनः जिवित गर्दै यस्तो प्रतियोगिता गरेकोमा धन्यवाद दिदै ग्रामीण भेगमा समेत आयोजना गर्न वक्ताहरूले जोड दिएका थिए ।

मन्तव्य राख्दै प्रमुख अतिथि तिवारीले लोप हुदै गएको खेललाई उजागर गर्ने संघको प्रयास सराहनीय रहेको भन्दै प्रशंसाा गरेका थिए । तिवारीले भने `बिना कुनै श्रोत साधन खेलिने खेल अहिले ओझेलमा परेको छ यसमा सम्पूर्णले आ आफ्नो क्षेत्रबाट हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ । खेलमा जित हार हुने भएकोले संयमित भएर खेलन खेलाडीहरुलाइ सुझाएका थिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा १३ ओटा बिधालयले भाग लिएको छ । सो प्रतियोगिता अगामी सोमबारसम्म चल्ने आयोजक समितिले जनाएको छ । कार्यक्रम सञ्चालन श्याम सरार्फले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

रसुवा बाढीपछि परवानीपुर  ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन
मुख्य समाचार

रसुवा बाढीपछि परवानीपुर ५ बहुअरी का नमो नारायण सिंहसहित १५ जना सम्पर्कविहीन

प्रकाशित : २०८० मंसिर २५,सोमबार
वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० मंसिर २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद