Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराकी २० वर्षीया मिन्कुदेवीले एकै पटक जन्माइन ३ सन्तान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २५,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराकी एक २० वर्षीय महिलाले तिम्ल्याही सन्तानलाई जन्म दिएकी छिन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया निवासी संखु रामकी पत्नी मिन्कु देवी रामले आइतबार एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।

प्रशव पीडाले च्यापेर वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा भर्ना भएकी मिन्कु देवीको शल्यक्रिया मार्फत तीन सन्तान निकालिएको हो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.दिप्ती यादबले मिन्कु देवीको शल्यक्रिया मार्फत सफल रुपमा प्रसूती गराएकी हुन् ।

शल्यकृया मार्फत जन्मेका तीनै जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्त्री रोग विशेषज्ञ डा.यादबले जानकारी दिइन् । डा. यादवकाअनुसार तीन सन्तानमध्ये २ छोरा र १ छोरी रहेका छन् ।

आमा सुरक्षा कार्यक्रमअन्र्तगत मिन्कुको निशुल्क शल्यक्रिया गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० मंसिर २५,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० मंसिर २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद