Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

ग्लोबल आई.एम.ई. बैकका कर्मचारी खुश्बु रौनियारले क्यामरा फुटाइदिईन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २१,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

ग्लोबल आई.एम.ई. बैकका कर्मचारी सेवाग्राहीको रकम चोर्ने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालय वीरगंजस्थित ग्लोबल आई.एम.ई. बैकमा काम गर्ने कर्मचारीले झुक्याएर सेवाग्राहीको रकम चोर्ने गरेको हो । झुक्याएर रकम चोर्ने गरेको भिडियो संकलन गर्दा ग्यालेक्सी टेलिभिजनको क्यामरा फुटाईदिएका छन् ।
काठमार्डौबाट सवारी चालक अनुमति पत्र ‘बी’ को राजश्व बुझाउन आएका दुईजना सेवाग्राहीले बुझाएको राजश्वको फारममा कार्बन कपी नआएको भन्दै लेखेर ल्याउन भन्दै बैकप्रति र एक हजार रुपैयाँ बैंकका कर्मचारीले लिएरपछि थाहा नभएको भन्दै रकम चोर्ने गरेको हो । भरतवा घर भई काठमाडौँ बस्दै आएका नविन गिरी र अभिशेक कुमार महतोले राजश्व फारम सहित दिएको रकम कैस काउण्टरकी कर्मचारीले रातो फारमको कार्बन कपीमा अक्षर नआएकाले भरेर ल्याउन भनेर पठाउँदा कैस काउण्टर मै ग्लोबल आईएमई बैककै कर्मचारीले राखेको पैसा खुश्बु रौनियारले लिएर पैसा र फारम अतोपतो नरहेको प्रतिक्रिया दिईन् । ५ मिनेट मै भरेर ल्याएको फारम र पैसा थाहा नभएको भन्दैगर्दा भिडियो छ्याकन गरिरहदाँ उनले ग्यालेक्सी फोके टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख जियालाल साहको क्यामरा तोडिदिएकी छिन् ।
यातायात व्यवस्था कार्यालय वीरगंजस्थित ग्लोबल आई।एम।ई। बैकमा काम गर्ने खुश्बु रौनियारले उक्त रकम र रसिद लिएर अरुले लगिसकेको भन्दै झुक्याएकी थिईन्् । काउण्टर बाहिर सिसाले फ्रेम गरेको अवस्थामा अन्यले रसिद र रकम लग्न सक्ने अवस्था नरहेको बेला काउण्टर भित्र सिसि क्यामराको निगरानीमा झुक्याएर रकम उनी सहितका कर्मचारीहरुले मिलोमतोमा चोर्ने गरेकी छन् । विवाद भएपछि ग्यालेक्सी फोके टेलिभिजनका सञ्चारकर्मीले भिडियो खिचिरहेको बेलामा उनले क्यामरा खोसाखोस गर्दै लेन्स समेत तोडिदिएकी छिन् ।
सेवाग्राहीको रकम हिनामिना गरेको सम्बन्धमा सोध्दै गर्दा क्यामरा खोस्ने मात्र हैन् क्यामरा फुटाईदिने भन्दै क्यामरा फोरिदिएकी छिन् ।
आफै कैस काउण्टरकी प्रमुख भएको अवस्थामा आफै रकम लिएर अन्यले लिएर गएको भन्दै जोगिन खोज्दै विवाद जब यातायात व्यवस्था कार्यलयका प्रमुख कमल गौतम कहाँ पुग्यो खुश्बु रौनियारले भने रातो कार्वनकपी विना नै रसिद काटेर लिएर आएकी थिईन् । पैसा चोर्ने उदेश्यले काउण्टर भित्र रहेर कसैलाई फोन समेत नगरी पैसा अरुले लगेको भन्नु नै चोर्ने उदेश्य रहेको देखिन्छ ।
यस विषयमा नेपाल पत्रकार महासंघलाई जानकारी गराइएको र गैर जिम्मेवार कर्मचारीलाई कार्वाही गर्न ग्यालेक्सी टलिभिजन माग गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर २१,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद