Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

निःशुल्क आँखा तथा दाँत शिविरबाट २ सय ५ जना लाभान्वित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २०,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२० मंसिरः वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा बुधबार आयोजित निःशुल्क आँखा तथा दाँत शिविरबाट २ सय ५ जनाले लाभ लिएका छन् ।

वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा साहिब दरबार वीरगन्जले आयोजना गरेको शिविरबाट महिला र पुरुष गरि २ सय ५ जनाले लाभ लिएका हुन् ।उक्त शिविरमा आँखा परिक्षण गराएकामध्ये ५८ जनामा मोतियाबिन्दुको समस्या भेटिएको र उनिहरुको बिहिबार निःशुल्क शल्यकृया गरिने साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीले बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेको शिविरमा निःशुल्क औषधी वितरणपनि गरिएको सहनीले जानकारी दिए ।शिविरमा वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार चौरसिया, संस्थाका उपाध्यक्ष प्रेमबाबु पटेल, कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, सदस्य रमितामाया गुप्ता,वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेशसिंह धामी लगायतकोपनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० मंसिर २०,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० मंसिर २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद