Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज जेसिजको ५१ औ वार्षिक साधारणसभा सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १६,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज जेसिजले ५१ औ वार्षिक साधारणसभाको आयोजना सम्पन्न गरेको छ । वीरगन्ज जेसिज २०२३ का अध्यक्ष जेसिआइ सिनेटर अरविन्द श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको सो साधारणसभाले २०२४ को लागि जेसि अजय चौधरिको नेतृत्वमा ११ सदस्यीय नया कार्यसमिति को सर्वसम्मत रुपले चयन गरेको छ ।

वीरगञ्ज जेसिजको नव निर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्वयमा अजय राउत र सुजित वर्णवाल ,महासचिवमा तपेन्द्र चौधरी ,कानुनी सल्लाहकारमा सरोज चौरसिया ,कोषाध्यक्ष शुखसागर गौरो,उपाध्यक्षहरुमा पप्पु गुप्ता , अजय ओझैया , सेराज अन्सारी र देवराज प्रसाद, बोर्ड सल्लाहकारमा त्रीलोकी नाथ साह सर्वसम्मत निर्वाचित भएको सहायक निर्वाचन अधिकृत २०१४ का अध्यक्ष जेसि संतोष खनालले बताउनु भयो ।

सो साधारणसभामा मुख्य निर्वाचन अधिकृत जेसिआइ सिनेटर रन्जन राउत , पुर्व अध्यक्षहरु मधु राणा ,गोपाल केडिया, मुकेश सिंह ,शेखर चौधरी लगायत पुर्वपदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर १६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद