Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा छठघाट धमाधम सजाईदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

• जोतीलाल पंडित

वीरगञ्ज । छठ पर्वको लागि वीरगञ्जमा छठघाट सजाउने कार्यले तिब्रता पाएको छ । छठ पूजाका लागि नदी, तलावको किनारमा बनाइने घाटलाई सजाउनका लागि अहिले वीरगञ्जको स्थानिय बासी देखि लिएर जनप्रतिनिधि विभिन्न दलका नेता कार्यकर्ता हरुसम्म  लागेका छन् ।

छठ पूजाका लागि सजाईने घाट आक्रसन्न र सफा सुगर देखियोस् भन्ने उद्देश्यले महानगरका घाटहरुमा  टेण्ड लगाउने झालर बती लगाएर झिलिमिली बनाउने तिब्रगति मा भइरहेको छ ।

छठघाट सजाउने कार्यलाई तिब्र बनाइएको महानगरका स्थानीय बासीले बताएका छन् । वीरगञ्जको घडियार्व, रानीघाट, नगवा, मूर्ली, स्वीमिङ्ग पुल, छपकैया , परवानीपुर छठघाट लगायतमा अहिले धमाधम सजावटको कार्य  भइरहेको छ।

तराई मधेशमा मनाइने सबै भन्दा ठूलो एवंम् आस्थाको महानपर्व छठ पूजाको विशेष महत्त्व रहेकोले यस पर्वमा घाट सजाउने विशेष रूपमा हुने गरेको छ । स्थानीय बासीहरु पनि छठघाट सजाउनेमा पर्वको एक हप्ता पहिला देखि नै लाग्ने गरेका छन् ।

छठ पूजाको महत्त्व तराई मधेश मा विशेष भएकोले आस्थाका लागि मनाइने गरिन्छ । यस वर्षको संझिया घाटे आइतबार परेको छ उक्त दिन महानगर का हरेक वडामा रहेको छठघाट लाई सजाएर चिटीकै पर्ने कार्य भइरहेको छ । छठ पर्वमा ब्रतालुहरुले नजिकै रहेको नदी ,पोखरी , तलावको किनारमा गई सूर्यको उपवास गरेर छठ पूजा गर्ने गर्दा छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८० मंसिर १,शुक्रबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८० मंसिर १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद