Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराबाट हतियारसहित पाँच जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रहरीले गोलीसहितको रिभल्वर र नलकटुवा पेस्तोलसहित पाँच जनालाई बाराको सिम्रौनगढबाट बिहीबार पक्राउ गरेको छ।

प्रहरीले सिम्रोनगढ नगरपालिका–११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहट बौधीमाई नगरपालिका–२ बस्ने ४४ वर्षीय राजमंगल पटेल र सोही स्थानका ८० वर्षीय शोभा राउतलाई पक्राउ गरेको हो।

उपेन्द्रले घरमा अवैध रुपमा हतियार लुकाइछिपाइ राखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले घर खनतलासी गरेको थियो। सोही क्रममा उक्त हतियार बरामद भएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

तियारसहित पक्राउ परेका पाँचैजनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसनधान भइरहेको न्यौपानेले बताए।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० कार्तिक २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद