Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तिहार र छठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन सिडिओ रेग्मीको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तिहार र छठ पर्ब शान्तिपूर्ण रुपमा मनाउन जिल्ला बासीसंग आग्रह गरेका छन् ।

सगरमाथा टेलिभिजन र राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले वीरगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले चाडपर्वको समयमा बढी घटनाहरु हुने प्रवृत्ति रहेकोले यसको नियन्त्रणमा समाजको पनि दायित्व र भूमिका हुने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पर्सामा पछिल्लो समयमा सुरक्षा निकायलाई नै चुनौती बढेकोले सुरक्षा कडा पार्नु पर्नेमा जोड दिए ।

महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जाराले प्रहरी प्रशासन नागरिकको सुरक्षामा ध्यान दिनुभन्दा व्यक्तिगत स्वार्थमा लागेको नागरिकले महशुस गरेको बताए ।

सगरमाथा टेलिभिजन पर्साका सम्वाददाता प्रणय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, कम्प्युटर एशोसिएसन पर्साका अध्यक्ष प्रशान्त कुमार लगायतकोपनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद