Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जबाट लागुऔषध सहित २ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २०,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागुऔषध खैरो हेरोईन र नाईट्रोभट ट्याब्लेट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले भारतको बिहार राज्य नकरादेहा बस्ने २७ वर्षीय भुलावन पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ३१ वर्षीय सन्तोष महतोलाई नियन्त्रणमा लिएको जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ इनरुवामा शंकाष्पद रुपले हिडिँरहेका पटेल र महतोलाई रोकी चेकजाँच गरेको थियो । सोही क्रममा उनीहरुको साथबाट ४९।५२० मिलिग्राम खैरो हेरोईन र नाईट्रोभेट ९ सय ट्याब्लेट सहित पक्राउ गरिएको पर्साका डिएसपी एवम् प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० कार्तिक २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद