Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिधालय ब्यवस्थापन समिति गठन बारे संवाद कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक ३,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बारा । राजनीतिकरणका कारण ओझेलमा परेको बिधालय ब्यवस्थापन समिति बारे संवाद कार्यक्रम सम्पन्न भएको छ । बिधालय ब्यवस्थापन समितिका साथै बिधालयमा अध्यण गर्ने बिद्यार्थीहरूमा समेत राजनीतिकरणका कारण थपिएको चुनौती बिषयमा बिहिवार संवाद कार्यक्रम सम्पन्न भएको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ स्थित श्री नेपाल निम्न माध्यमिक बिधालयमा सम्पन्न भएको कार्यक्रममा राजनीतिकरण कै कारण बिगत ३ सालदेखी ब्यवस्थापन समिति गठन गर्न नसकिएको व्क्ताहरूले बताएका छन । राजनीतिमा आवद्ध राजनीतिकर्मिहरूले आ-आफ्नो नजिकका ब्यक्तिलाई ब्यवस्थापन समितिका अध्यक्ष बनाउने दाउमा लागेकै कारण हालसम्म ब्यवस्थापन समितिको बैठक हुन नसकेको वक्ताहरूले बताएका थिए ।

समाजिक परिवर्तन केन्द्र बाराले आयोजना गरेको कार्यक्रममा स्थानीय युवा, वृद्ध, विभिन्न संघ संगठनका पदाधिकारीहरूका साथै विभिन्न राजनीति दलमा आवध राजनीतिकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० कार्तिक ३,शुक्रबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० कार्तिक ३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद