Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सानवी फाउन्डेसन अफ नेपालद्वारा महिनावारी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सानवी फाउन्डेसन अफ नेपालले आयोजना गरेको महिनावारी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सानु कुमारीको अध्यक्षतामा तथा महिला तथा प्रसुती विषेशज्ञ डा. किर्ती अग्रवालको प्रमुख आतिथ्यमा त्रीजुद्ध माध्यमिक विद्यालयको सभाहलमा प्रशिक्षिका डा. किर्ती अग्रवाल द्वारा २०० जना छात्रालाई प्रोजेक्टर तथा प्राक्टिकल माध्यमले महिनावारी सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा त्रीजुद्ध मा.वि का प्र.अ नवीन कुमार मिश्र ज्यु, संयोजक सरोज पटेल ज्युको पनि उपस्थिति रहेको थियो साथै विद्यालयका छात्राहरुको सहजताका लागि यस संस्थाद्वारा प्र.अ नवीन कुमार मिश्र ज्युलाई प्याड सहितको प्याड बक्स हस्तान्तरण गरिएको छ।

त्यस्तै उक्त कार्यक्रममा संस्थाका संस्थापक विवेक कुमार झा, संयोजक मलबिन्दर कौर, प्रवक्ता विक्की राज पटेल, सचिव अमित कुमार शाह, सह सचिव सशांक कुमार सिंह, प्रशासन प्रमुख प्रेरणा श्रीवास्तव, आईटी प्रमुख अंकित चौधरी, उप प्रमुख निर्मल मिश्र, विवेक प्रसाद साह, अंजली पटेल, रतनेश मिश्र,सिवानी गुप्ता, आविदा खातुन, सोफिया खातुन अंसारी, अस्मिता भुजेल, सुरज कुशवाहा, रिजिल तन्डुकार लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण खुशी कुमारी रौनियार ज्युले गर्नु भएका थिइन।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० आश्विन २६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद