Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रोट्रयाक्ट क्लब अफ वीरगञ्जद्वारा विद्यालयमा जडान गरिएकाे धारा उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन २५,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्जले ‘हैप्पी स्कूल प्रोजेक्ट’ अन्तर्गत विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने उद्देश्यले विद्यालयमा धारा जडान गरेकाे छ ।

रोट्रयाक्ट क्लबले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्सुतीपुर ३० मा एक कार्यक्रमको आयोजना गरेर शुद्ध पिउने पानीको धारा हस्तान्तरण गरेको हो । आरटीएन डा. आनन्द कुमार झा र ट्राफिक प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर भास्कर खतिवडाले संयुक्त रुपमा रिबन काटेर धाराकाे उद्घाटन गरेका हुन् ।

साथै कपाल काट्ने परियोजना अन्तर्गत द बियर्ड शॉपको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कपाल पनि काटिएको छ ।

रोटरी क्लब अफ वीरगञ्ज अध्यक्ष निर्मल खातीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका पूर्व अध्यक्ष सोहन पोद्दार, चिकित्सा संयोजक वीरगंजका सामुदायिक आँखा केन्द्रका महेश सिंह धामी, द बियर्ड शॉपका विशाल शाह, रोटर्याक्ट क्लब अफ वीरगंजका अध्यक्ष सन्नी सरार्फ, डिस्ट्रिक्ट रोटरी रोटर्याक्ट रिलेसन चेयर आयुष गुप्ता, सचिव विवेक पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० आश्विन २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद