Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

ट्रेड युनियन बारा र पर्साको अध्यक्षमा यादव चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १६,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रामजी यादव १६असोज पर्सा । समाजबादी ट्रेड युनियन बारा र पर्साको अध्यक्षमा गोपी यादवलाई चयन गरिएको छ। मिती २०८०र०६र०१५ गते समाजबादी ट्रेड युनियन मधेश प्रदेशको जनकपुरमा बसेको कार्यकारिणी समितिको बैठकमा बारा र पर्साको अध्यक्षमा गोपी यादवलाई चयन गरिएको ट्रेड युनियन मधेश प्रदेशका अध्यक्ष महाराज यादवले जानकारी दिनुभयो। ट्रेड युनियन बारा र पर्साको अध्यक्ष पदमा गोपी यादवलाई जिम्मेवारी सौपिएकोले ईमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न मधेश प्रदेशका अध्यक्ष यादवले बताउनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८० आश्विन १६,मंगलवार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८० आश्विन १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद