Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज बजार ब्यवस्थापन समितीद्वारा बजार अनुगमन,

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १५,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतको वीरगञ्ज बजार ब्यवस्थापन तथा अनुगमन समितीले साेमबार बजार अनुगमन गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा रहेको समितीले वीरगञ्ज बजार अनुगमन गरेकाे हाे । अनुगमन समिति विरगञ्ज पानगलीमा पुग्दा त्यहाँ रहेका अधिकांश किराना पसलका सटरहरु बन्द भएका थिए ।

अनुगमन समितीका सदस्य कनैहिया ठकुरका अनुसार ब्यापारीहरुले अनुगमन समितिलाई देख्नै वितिकै पसलका सटरहरु बन्द गर्न थालेका थिए । उनले भने “अनुगमनमा सहयोग गर्नुको सट्टा आ-आफ्नो पसलको सटर बन्द गरि भागेको अवस्था फेला पर्याे । म ती व्यापारीहरुलाई के भन्न चाहन्छु कि हामी तपाईहरुलाई दु:ख दिन खोजेको होइन, हामी बाजारमा मात्र म्याद गुज्रेका सामान हेर्न मात्र गएका हाैं ।”

अनुगमनकाे क्रममा फेला परेको म्याद गुज्रेकाे खाद्यान्न समाग्रीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी र अनुगमन समितिकाे रोहबरमा जलाएर नस्ट गरिएको थियो ।

हिन्दुहरुको महान चाडपर्व दशैको मध्यनजर गर्दै अनुगम तिब्र गर्न वीरगंज महानगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितीका संयोजक इम्तियाज आलमले निर्देशन समेत दिएकाे उनकाे प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८० आश्विन १५,सोमबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० आश्विन १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद