Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

दि बियर्ड सपको शाखा जीतपुरमा खुल्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १३,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बारा, असोज १३ गते ।
दि बियर्ड सपको शाखा बाराको जीतपुरमा संचालनमा आएको छ । नेपालकै चर्चित सैलुनको रूपमा स्थापित दि बियर्ड सपले शुक्रबारबाट जीतपुरमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।
प्रमुख अतिथि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिविन काटेर दि वियर्ड सपको शाखाको उद्घाटन गर्नुभएको हो ।उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले पर्फेक्ट कट दि बियर्ड सपको सफलताको शुभकामना दिदै यस सलुनले जीतपुरको बजार प्रवर्धन गर्न र जीतपुरलाई आधुनिकरण तर्फ लैजान निकै ठुलो भुमिका खेल्नसक्ने बताउनु भयो ।

करिब २० लाखको लगातमा संचालनमा आएको अत्याधुनिक सुविधा सम्पन्न सैलुनले आफ्नो दररेट भने निकै सामान्य राखेको छ । सलुनका संचालक राजकिसोर गुप्ताले मात्र २०० रूपैयामा दारि कपाल काट्न सकिने बताउनु भयो ।
दारिकपाल जस्तै दि बियर्ड सप जीतपुर शाखामा जेन्स पर्लरमा हुने सम्पुर्ण सुविधा रहेको संचालक गुप्ताले बताउनु भयो । दारिकपाल जस्तै अन्य सेवाहरूको दर रेट पनि सामान्य रहेको उँहाले बताउनु भयो ।

दि बियर्ड सपका संचालक राजकिसोर गुप्ताको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा समाजसेवी एवं जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका स्थापक अध्यक्ष घनश्याम गिरि, समाजसेवी एवं नगर उद्योग वाणिज्य संघका सदस्य राजुराज गिरि, शिवजी सोनार, सफल व्यवसायी ओम प्रकास गुप्ता, शेखर भण्डारी, संतोष कुशवाहा, लायन्स क्लब अफ जीतपुर युथका अध्यक्षदिपक गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन १३,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद