Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साहिब बाबाको अवतरण दिवसमा माइस्थानमा भक्तजनलाई प्रसाद वितरण 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १२ असोज । साहिब बाबाको १ सय २३ औँ अवतरण दिवसको अवसरमा वीरगञ्जमा प्रसाद वितरण गरिएको छ । साहिब दरबारले वीरगञ्जको माइस्थानमा आउने दर्शनार्थी एवम् श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरेको हो ।

साहिब बाबाको अवतरण दिवस प्रसाद वितरणसँगै, वृक्षरोपण तथा स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताए । उनकाअनुसार साहिब बाबाको जन्मदिनको अवसरमा शुक्रवार मन्दिरमा आउनेहरुलाई प्रसाद वितरण गरिएको हो ।

प्रसाद वितरण कार्यक्रमका अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले साहिब बाबाले देखाएको मार्गमा चल्न सके समाजबाट अहिंसा र विभेद अन्त्य भई शान्ती र सद्भाव कायम हुने विश्वास व्यक्त गरे । अहिलेका नयाँ पुस्ताले साहिब बाबासँगै अन्य धर्म गुरुहरुको प्रबचन र सन्देशलाई आत्मसाथ गर्नुपर्ने प्रमुख सिंहको सुझाव छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८० आश्विन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद