Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको ग्लोबल बिजनेश कलेजमा वादविवाद प्रतियोगिता सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ९,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ग्लोबल बिजनेश कलेज वीरगञ्जमा शनिबार कक्षा १२ का विद्यार्थीहरु बिच “छोराछोरीलाई प्रशस्त धनसम्पति दिनुभन्दा शिक्षादीक्षा दिनु बेस” भन्ने विषयक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

कलेजका प्रधानाध्यापक श्रीराम दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजमा अध्ययनरत २६ जना विद्यार्थीले भाग लिएका थिए । उक्त कार्यक्रमको निर्णयक मण्डलमा ठाकुरराम बहुमुखि क्याम्पसका नेपाली विषयका उप- प्राध्यापक दिलिप कुमार सिंह , सहायक प्राध्यापक रामप्रसाद पाण्डे र निरज सिंह रहनुभएको थियो ।

कलेजको वार्षिक कार्यतालिका अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई निर्धक्क बोल्ने सिपका विकास गर्न वादविवाद प्रतियोगिताले सघाउने विचार प्रधानाध्यापक श्रीराम दासले बताउनुभयो । उक्त

कार्यक्रममा श्रुति साह प्रथम, चान्दनी कलवार दोस्रो रोनिश पासवान तृतीय र अदिति कर्ण मानसी नेपाली, कोमल गोश्वामी, एकता पटेलले सान्तवना पुरस्कार पाएका थिए ।

कार्यक्रममा कलेजका संस्थापक अशोक शराफ , ओम प्रकाश श्रेष्ठ, कलेजका नेपाली विषय प्रमुख संदिप राज साह, शिक्षक दुर्गा गलेल , राज कुमार साह, शुभाङ्‌कर ठाकुर लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो। सभार : ज्योति दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन ९,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन ९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद