Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साबाट ३२ केजी लागुऔषध चरेससहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन ८,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रहरीले पर्साबाट ३२ केजी लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।

चरेससहित पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

जिराभवानी गाउँपालिका–१ गम्हरियास्थित सडकखण्डमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा चरेससहित उनलाई पक्राउ गरेको हो।

सुवर्णपुरबाट वीरगञ्जतर्फ ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका श्रेष्ठको साथबाट ६४ प्याकेटमा रहेको ३२ केजी चरेस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको थापाले बताए। सभार : देश सञ्चार

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० आश्विन ८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० आश्विन ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद