Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा कुर्मी चयन 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र १५,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ मैनपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा प्रभु प्रसाद कुर्मी चयन भएका छन । बिद्यालय प्रागंनमा आज बसेको बैठकले अध्यक्षमा कुर्मीलाई चयन गरेको हो । बैठकमा सदस्यहरु शिवलाल प्रसाद कुर्मी, प्रेमचन्द्र प्रसाद कुर्मी, गुलाईची देवी कुर्मीन, प्रभावती कुर्मिन,ठगिया देवी कुर्मीन, बिद्यालयका प्रधानध्यापक रामविश्वास प्रसाद चौहान, वडा अध्यक्ष संजय प्रसाद चौहान, नेपाल काङ्ग्रेसका वडा सभापति लक्ष्मण प्रसाद कुर्मी, लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । यसअघि ज्येष्ठ सदस्य शिवलाल प्रसाद कुर्मीको अध्यक्षतमा सम्पन्न बैठकले शिक्षाप्रेमीमा प्रभु प्रसाद कुर्मी र समाजिसेवीमा ठगियादेवीलाई मनोनित गरेको थियो ।

कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष कुर्मीले बिद्यालयलाई बिद्याको मन्दिर मान्निछ, बिधार्थी र बिद्यालयको कसरी स्तर उन्नति होस भने उदेश्य लिए आफु सधैं अगाडी बढने बताए। उनले बिद्यालयका पठनपाठन र ब्यवस्थापनलाई सहि दिसा दिएर आफु कुसल नेतृत्वकर्ताको भुमिका निर्वाह गर्ने बताए। उनले आउँदो समयमा बिद्यालयमा देखिएको समस्यालाई समाधान गरेर छिट्टै परिवर्तन देखाउने प्रतिबद्धता समेत गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० भाद्र १५,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० भाद्र १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद