Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरको स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्तामा पटेल र मिश्र नियुक्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ११,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा समाज सेवी निरञ्जन मिश्र र रोशन कुमार पटेललाई नियुक्त गरेको छ ।

वीरगञ्ज महानगरमा सरकारी तथा सामुदायिक अस्पताल एंव स्वास्थ्य संस्थाहरूको सरसफाइ लगायतको नियमित सुपरिवेक्षण गर्ने जिम्मेवारीसहित मिश्र र पटेललाई सोमबार महानगरका मेयर राजेशमान सिंहले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा नियुक्त गरेका हुन् ।

अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने, कमीकमजोरी औँल्याउने र दोषी देखिएको खण्डमा उनीहरूमाथि कारबाही गर्न सक्ने सम्मको अख्तियारी मिश्र र पटेललाई दिइएको छ ।

यद्यपि यो काम गरेबापत दुवै जनाले महानगरपालिकाबाट कुनै किसिमको भुक्तानी भने पाउने छैनन् । दुवैलाई अवैतनिक स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ता रूपमा नियुक्त गरिएको मेयर सिंहले बताए । मधेश खबर 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० भाद्र ११,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० भाद्र ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद