Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रचण्डले भने : प्रतिक्रान्तिकारीहरुले सामाजिक सञ्जालबाट क्रान्तिको बदनाम गर्न 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु उल्ट्याउने गरी प्रतिक्रान्तिकारी शक्तिहरु झन् सक्रिय हुन थालेको बताएका छन्।

वीरगञ्जमा शुक्रबार समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरेर क्रान्तिलाई बदनाम गर्न खोजिएको पनि गुनासो गरे।

‘पछिल्लो समय सामाजिक सञ्जालबाट मानिसहरुले क्रान्तिलाई बिद्रुप गर्न लागेका छन्। क्रान्तिलाई बदनाम गर्न लागेका छन्’, उनले भने, ‘प्रतिक्रान्तिकारी शक्तिहरु पहिलेभन्दा १० गुणा शक्तिसहित लागेका छन्। प्रतिक्रान्ति रोक्न पुरानै शैली र मान्यताबाट नसकिने अवस्था आइसक्यो।’

उनले सँगै रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालतिर लक्षित गर्दै तत्कालीन अवस्थामा एमालेमा भए पनि उनी जनयुद्ध र जनआन्दोलनका नेता भएको टिप्पणी गरे। जनयुद्ध र जनआन्दोलनलाई मिलाएर जनक्रान्ति गर्ने गरी माधव नेपालसहित आफूहरु अघि बढेको पनि उनले बताए। nepal khabar

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद