Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनता समाजबादी पार्टी पर्साको निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय बैठक सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। जनता समाजबादी पार्टी पर्साको निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

जनता समाजबादी पार्टी पर्सा निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय बैठक वीरगंज सिटि पैलेसमा बसेको बैठकले आउदो शुक्रबार ८ गते समाजवादी मोर्चाको सिर्स नेता जस्तै नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ज.स.पा को अध्यक्ष उपेन्द्र यादव र बिप्लव नेपाल कम्युनिष्ट पार्टी (विप्लव) नेत्रविक्रमचन्द आउने भएकोले पुर्व तैयारीको लागि बैठक बसेको थियो।

साथै निर्वाचन क्षेत्र नं १ मा पार्टीलाइ अझ सुदृढ र बलियो बनाउनको निम्ति पार्टीका भातृसंगठनहरु बिस्तार गर्नको लागि छलफल गरिएको थियो।

निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय बैठक घनश्याम बाबु गुप्ताको अध्यक्षता तथा जनता समाजबादी पार्टी पर्साका अध्यक्ष राम नरेश यादवको प्रमुख अतिथितवमा भएको बैठकमा पार्टीका जिल्ला उपाध्यक्ष तथा वीरगंज महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष अजय चौरसिया, सचिव तबरेज अह्मद, वीरगञ्ज महानगरपालिका वार्ड नं ८ को वार्ड अध्यक्ष रितेश गुप्ता, वीरगञ्ज महानगरपालिकाका वार्ड नं १४ को अध्यक्ष महबुब एलाही , वीरगञ्ज महानगरपालिका वार्ड नं १६ को वडा अध्यक्ष अध्यक्ष प्रशुराम चौरसिया लगायतका नेताहरुको बाकलो उपस्थिति थियो। सभार : शोध खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० भाद्र ६,बुधबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद