Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काठमाडौं महानगरले साउनमा उठायो ६५ करोड ४२ लाख राजस्व

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र ६,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो महिना साउनमा ६५ करोड ४२ लाख आन्तरिक राजस्व उठाएको छ । यो रकम गत आवको साउन महिनाको तुलनामा झण्डै २० करोड बढी हो । गत आव २०७९/८० को साउनमा महानगरले ४५ करोड ८९ लाख राजस्व उठाएको थियो ।

महानगरको राजस्व विभागका अनुसार महानगरले सम्पत्ति कर र घरबहाल करमा गत आवको तुलनामा धेरै राजस्व संकलन गरेका छ ।

गत आवको साउनमा ७ करोड ९ लाख सम्पत्ति कर उठाएकोमा चालु आवको साउनमा १२ करोड ५८ लाख राजस्व उठाएको हो । यस्तै घरबहाल करमा अघिल्लो आवमा २२ करोड ७६ लाख उठाएकोमा चालु आवको पहिलो महिनामा ३१ करोड ६० लाख रुपैयाँ उठाउन सफल भएको हो ।

महानगरले आव २०७७/७८ मा २६ करोड ३९ लाख राजस्व उठाउँदा ०७८/७९ मा ४३ करोड ५३ लाख रुपैयाँ उठाएको थियो ।

काठमाडौं महानगरपालिकाले आन्तरिक र बाह्य गरी जम्मा २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँ आय जम्मा गर्ने लक्ष्य राखेको छ । सभार : online khabar

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८० भाद्र ६,बुधबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० भाद्र ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद