Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेण्टर नेपालका केन्द्रीय पदाधिकारी र पर्सा कार्यसमितिबीच बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २८,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रेस सेण्टर नेपालका केन्द्रीय पदाधिकारी र पर्सा कार्यसमितिबीच छलफल भएको छ । सेण्टरकाे केन्द्रीय पदाधिकारी र जिल्ला कार्यसमितिबीच महासंघकाे सदस्यता नविकरण, नयाँ सदस्यता वितरण तथा संगठनकाे अवस्थाकाे बारेका छलफल भएको हाे ।

छलफलका क्रममा सदस्यतामा महासंघ पर्सा शाखाले कसैलाई पूर्वाग्रहीरूपमा बञ्चित गराईए सह्य नहुने र सदस्यता प्राप्तिका लागि केन्द्रले पहल गर्ने आश्वासन दिएकाे छ । त्यस्तै संगठनका सदस्यहरूलाई सरकारी सञ्चार माध्यममा आवद्ध गराउनका लागि पनि संगठनले पहल गर्ने तथा संगठनलाई अझ सशसक्त र बलियाे बनाउन प्रशिक्षण सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रेस सेण्टरका पर्सा अध्यक्ष दीपक गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, उपाध्यक्ष द्वय निर्मल ज्ञवाली, गाेविन्द देवकाेटा, महासचिव संताेष पाैडेल लगायतले सेण्टरकाे वर्तमान अवस्था र रणनीतिकाे बारेमा जानकारी गराएकाे थियाे ।

छलफलमा पर्सा इञ्चार्ज निरज पिठाकाेटेले पत्रकार महासंघ पर्साकाे सुद्धिकरण अभियान, नयाँ सदस्यता वितरण र संगठनकाे अवस्थाकाे बारेमा जानकारी गराएकाे थियाे । कार्यक्रममा पर्साका कार्यसमिति सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० श्रावण २८,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० श्रावण २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद