Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा तीन वर्षमा नागरिकतासम्बन्धी ८० वटा उजूरी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । तीन वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय पर्सामा नागरिकतासम्बन्धी ८० वटा उजूरी दर्ता भएका छन्।

पर्सा प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा ६७ उजूरी दर्ता भएकोमा चारवटा मात्रै फर्छ्यौट भएका थिए। यस्तै, आव ०७८/७९ मा ५ वटा दर्ता भएकोमा तीन वटा फर्छ्यौट भएका थिए भने आव ०७९/८० मा ८ उजूरी दर्ता भएकोमा ६ वटा फर्छ्यौट भएका थिए।

पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीका अनुसार झुठो विवरण पेश गरी नागरिकता लिएकोसम्बन्धी उजूरी प्रहरीमा दर्ता भएको बताए।

‘झुठो रुपमा विवरण पेश गरी कोही कसैको आफन्त बनेर नागरिकता दिलाएका हुन्छन्। यस्ता मुद्दाहरु प्रहरीमा दर्ता हुने गरेको छ,’ उनले भने।

प्रहरीमा आएका उजूरीमाथि अनुसन्धान गरेर अदालतमा मुद्दा चल्ने गरेको उनले बताए। देशसञ्चर 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० श्रावण २७,शनिबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० श्रावण २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद