Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वडा प्रहरी कार्यालय श्रीपुरद्वारा भन्सार छलीको २०२ बोरा चामल नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। वडा प्रहरी कार्यालय श्रीपुरले ४ लाख मूल्य बराबरको भन्सार छलीको चामल नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा गएको गएको टोलीद्वारा वीरगन्ज महानगरपालिका वडा नम्बर १० र ११ स्थित रहेको गोदामबाट भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित रहेको रामचन्द्र साह तेलीको गोदामबाट एकसय बोरा, वडा नम्बर ११ स्थित रहेको राधा देवीले संचालन गरेको मंगलम एण्ड अराध्य ट्रेड लिंक पसलबाट २९ बोरा र वडा नम्बर ११ स्थित रहेको सुनिल साहले संचालन गरेको मनकामना राईस मिलबाट ७३ बोरा चामल भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साथै मनकामना राईस मिलका संचालक सुनिल साह र मंगलम एण्ड अराध्य ट्रेड लिंकका संचालक राधा देवि फरार रहेका छन उनिहरुको खोज तलास जारिरहेको प्रहरीले जनाएको छ ।

यता अजय कुमार साह देव शरण साह लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त परिमाणको अबैध चामल बरामद गरि आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक शाहीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० श्रावण २७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० श्रावण २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद