Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा प्रतिबन्धित १ लाख भारतीय नोटसहित एकजना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २१,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबंधित भारतीय नोट सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा जसौली बस्ने वर्ष ३५ को लालु मियाँ रहेका छन ।

प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजार स्थित चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकिल चढेर आएका मियाको साथ बाट नेपालमा प्रतिबंधित भारतीय रूपैया १ लाख २४ हजार ७ सय साठी रूपैया बरामद भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

मियांले चढेर आएको BR22 AJ 3199 नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको भारतीय प्रतिबन्धित रू.५ सय दरका नोट २४९ थान, भारतीय रू.१ सय दरका नोट थान-२ र रू.२० दरका नोट-३ गरी जम्मा भारतीय रू.१ लाख २४ हजार ७ सय साठी रूपैया फेला परेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

मोटरसाईकल सहित मियांलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० श्रावण २१,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० श्रावण २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद