Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साउन १ गतेदेखि नारायणी अस्पतालकाे सरसफाइ वीरगञ्ज महानगरले गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २९,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२९ असार । वीरगञ्जस्थित नारायणी अस्पतालको सरसफाई अब वीरगन्ज महानगरपालिकाले गर्ने भएकाे छ ।

आगामी साउन १ गतेदेखि नारायणी अस्पतालकाे सरसफाई महानगरपालिका आफैंले गर्ने भएकाे हाे ।त्यसका लागि महानगरपालिका र अस्पताल प्रशासनबिच शुक्रबार सम्झाैता गरिएकाे छ ।

महानगरका मेयर राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार शुक्रबार वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालसंग सम्झौता गरेको हाे ।उक्त सम्झाैता पत्रमा नारायणी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन साह र महाहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

महानगरका मेयर सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान गरिएकाे छ । उक्त सम्झौता अनुसार साउन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ वीररगन्ज महानगरपालिकाले गर्ने र त्यसबापत महानगरपालिकाले अस्पतालसंग कुनै शुल्क नलिने उल्लेख छ ।

साउन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जना सरसफाइकर्मी अस्पतालमा परिचालन गरिने महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।

अस्पतालकाे शल्यकृया कक्ष र वार्ड बाहेक अस्पतालकाे सबै सरसफाइकाे जिम्मा महानगरपालिकाले लिएकाे मेयर सिंहले बताए । अस्पतालकाे सरसफाइसंगै सेवा समेत प्रभावकारी बनाउन अन्य कामहरु पनि महानगरपालिकाले गरिरहेकाे उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० असार २९,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० असार २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद