Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज वडा नं १० का अध्यक्ष सुशील साह कानुद्वारा बोरिङ जडान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १० मा खाने पानीको बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । वडा नं १० को वडा स्तरीय बजेट वडा अध्यक्ष सुशील साह कानुले जडान गराएका हुन।

वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि उक्त वडाका स्थानीय धेरै नै पीडित भएका थिए।

लगभग १०० घरधुरीका जनता खाने पानीको विकराल समस्या रहेको थियो। टाढा टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट मुक्त भएपछी स्थानिय खुशि भएका छ । बोरिङ हलाउने सात दिन देखि मिस्त्री लागेपनी पानी नआएको ले गर्दा वडा अध्यक्ष सुशील साह कानुले दवाव दिइ काम गराएका थिए ।अब सो बोरिङलाई पाइपको माध्यम घर घरमा पुर्याउने लक्ष्य रहेको अध्यक्ष कानुले बताए ।

आफ्नो वडा कोइ पनि जनतालाई खानेपानीको अभाव हुन नदिने उहाले बताए।दिन प्रती दिन बढ्दो गर्मीको कारण जमिन मुनिको पानीको सतह घट्दै गइरहेको तथा यसलाइ रोक्न सम्पुर्ण वडा का जनता सचेत हुन आग्रह समेत उनले गरे। यसका लागि बृक्षारोपन गर्न आवश्यक रहेको बताए। उनी समाज को बिकाश का लागि लागि परेको बताए । अहिले वडा नं १० मा विभिन्न बिकाश को काम भइ रहे को बताए । अशोक बाटिका सोन्दर्यकरण , घडिअर्वा पोखरी को चार वटै गेट को पुर्ननिर्माण लगायत बृक्षा रोपन कार्य समेत भइरहेको बताए ।

बोरिङ लगाउन पहल गरेका संचारकर्मी राहुल गुप्ता अहिले वीरगञ्ज पानीको अभावले जनता धेरै नै पिडित रहेका छन।यस्तो आकाल परेको बेला सम्पुर्ण जनता एक भएर पर्यावरण बचाउनु पर्ने बताए।चुरे पर्वतको दोहनले तराइ तिर पानी को आकल बढै गएको तथा यस्लाइ रोक्नु पर्ने उनले बताए।

त्यस्तै बोरिङको लगाउनका लागि अप्रत्यक्ष रुपमा नेपाली कांग्रेसका नेता एवम वीरगञ्ज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले सहयोग गरेका थिए। उनले पानी आवश्यक परेको बेला रात हो या दिन कुनै बेला पनि वीरगञ्ज महानगरपालिकाको दमकल पठाउने गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८० असार २२,शुक्रबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद