Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज उद्योग वाणिज्य संघकाे आमन्त्रित सदस्यमा युवा उद्यमी सन्दिप र पंकज मनाेनित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । युवा उद्यमी सन्दीप अग्रवाल र पङ्कज अग्रवाल वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आमन्त्रित सदस्यमा मनोनीत भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सन्दीप र पङ्कजलाई विशेष आमन्त्रित सदस्यको रूपमा मनोनीत गरेका हुन् ।

सङ्घका अध्यक्ष अनिलले सन्दीप र पङ्कज जस्ता योग्य, कुशल एवम् सक्षम व्यक्तित्वलाई सदस्यका रूपमा मनोनीत गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भइरहेको बताएका छन् ।

स्यानेटरी वेयर र रीटेल व्यवसायमा आबद्ध सन्दीप नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज सङ्कायका अध्यक्ष हुन् भने प्रिनटीङ् व्यवसायमा आबद्ध रहेका पङ्कज एनवाइइएफ वीरगञ्जका प्रथम उपाध्यक्ष हुन् ।

सन्दीप र पङ्कजले सङ्घको सदस्यका रूपमा सर्वाङ्गीण विकास तथा यस क्षेत्रका उद्योग व्यापारलगायत उद्योगी व्यवसायीहरू समेतको हकहितको संरक्षण, संवर्द्धनमा ठोस योगदान पुर्‍याउने अध्यक्ष अनिलको विश्वास छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार २२,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद