Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज वडा नं २६ मा सेवा समुह नेपाल तथा सिटिजन्स पब्लिक स्कुल को सहकार्यमा बृक्षारोपण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २२,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज वडा नं २६ सुगौली बिर्ता मा सेवा समुह नेपाल तथा सिटिजन्स पब्लिक स्कुल को सहकार्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

बृक्षारोपण गर्नुको मुख्य उदेश्य हराभरा बनाउनुको साथ साथै स्वच्छ वातावरण सिर्जना गर्नु हो भनि सेवा समुह नेपाल संस्थाकप अध्यक्ष अंकेत पुरी ले जानकारी दिए।

उक्त बृक्षारोपण सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक सुमन थपलियाको प्रमुख अतिथियता तथा सेवा समुह नेपाल का अध्यक्ष अंकेत पुरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का सहायक प्रहरि निरिक्षक हनुमान राउत, इलाका प्रहरी कार्यालय सुगौली बिर्ता का प्रमुख तथा वीरगंज महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्रा तथा संस्था का कोषाध्यक्ष आरति साह,सह सचिव त्रिभुवन साह तथा वार्ड नं २६ का खुरम आलम, प्रधुमन,गैसोदिन, रामबाबु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० असार २२,शुक्रबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० असार २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद