Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

एसईईको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी, कसरी हेर्ने नतिजा?

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ। बोर्डले बुधबार वा बिहीबारसम्म नतिजा प्रकाशनको तयारी गरेको छ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार अहिले तथ्याङ्कको शुद्धाशुद्धी परीक्षण गर्ने काम भइरहेको छ। उक्त परीक्षण सकिएपछि नतिजा प्रकाशन हुनेछ।

शुद्धाशुद्धी परीक्षणको काम सकिए तथा कुनै प्राविधिक समस्या नआए बुधबार साँझसम्म नतिजा प्रकाशन हुने छ। नभए बिहीबार नतिजा प्रकाशन गरिने छ।

प्राविधिक काम सकिएमा बुधबार नै परीक्षा बोर्डको बैठक राख्ने तयारी छ। बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्नेछ।

२०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआर बाट प्रकाशन हुने बोर्डले जनाएको छ।

एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका छन्। यस्तै, १४ वटा बेवसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को बेवसाइटबाट पनि नतिजा हेर्न सकिनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०८० असार २०,बुधबार
पर्सा ३ विकास, सुशासनमा देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता – पाण्डे
मुख्य समाचार

पर्सा ३ विकास, सुशासनमा देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता – पाण्डे

प्रकाशित : २०८० असार २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद