Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एकीकृत समाजवादी पर्साद्वारा समाजवादी मोर्चा बारे अन्तरक्रिया 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १६ असार । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी पर्सा द्वारा समाजवादी मोर्चा बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा समाजवादी मोर्चाबारे छलफल र बहस भएको थियो। पार्टीका पर्सा जिल्लाको जिम्मेवार नेताहरुले समाजवादी मोर्चाको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाले समाजवादको बारेमा प्रष्ट पार्नु भएको थियो । पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले नेपालीको लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्ने उदेश्य समाजबादी मोर्चाको रहेको बताउनुभयो । समाजवाद आर्थिक, सामाजिक र राजनतिक तबरले परिवर्तन हुनु रहेको बताउनुभयो ।

गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा लगायतका साधन श्रोत आमजनतामा सामान्य रूपमा उपलब्ध हुनसक्यो भने मात्र समाजवादको परिवेशमा प्रवेश गरेको महसुस गरिने र पुँजीपतिको अन्त्य नै समाजवाद भएको बताउनुभयो । सामन्तवाद र पुँजीपति दलालको अन्त्य गरि सर्वहाराबर्ग, दलित, भूमिहिन किसानलाइ समानताको हक अधिकार सुरक्षित गराउनु नै समाजवाद भएको बताउनुभयो ।

पार्टीका नेताहरु किशोरी कुशवाहा, मनोज चौधरी, मनोज पटेल, अनील पटेल, गंगा खडका, बृजलाल पासवान, द्वारिका श्रीवास्तव, बृज यादव, जोगमाय तामाङ, मंजूर आलम लगायतको छलफलमा उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८० असार १६,शनिबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद