Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा २ सय ६२ किलो गाँजा बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १५,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बारा । बारा प्रहरीले भारतीय नम्बरको ट्रकमा लोड गरिएको २ सय ६२ केजी गाँजा शुक्रबार बरामद गरेको छ । भारततर्फ लैजाँदै गर्दा ट्रकसहित गाँजालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिंह पाण्डेले जानकारी दिए । ट्रक चालक फरार रहेका छन् ।

प्रहरी नायब उपरीक्षक पाण्डेले ट्रक चालक र कारोबारमा संलग्नसँगै ट्रक धनीको कार्य भइरहेको बताए ।

हेटौंडाबाट वीरगन्ज जाने क्रममा बीआर २५जीए १४५८ नम्बरको ट्रक जीतपुरसिमरा उपमहानगरपालिका-७ अन्तर्गत वीरगञ्ज–पथलैया सडक खण्डमा पार्किङ गरी राखिएको अवस्थामा ट्रकबाट गाँजा बरामद गरिएको हो । ‘विशेष सूचनाको आधारमा गाँजा बरामद गरिएको छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० असार १५,शुक्रबार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८० असार १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद