Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तराई मधेश कानून विद्यार्थी समाजको केन्द्रिय कमिटि गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १३,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । तराई मधेश कानून विद्यार्थी समाजको केन्द्रिय कमिटि गठन भएको छ । काठमाडौँमा मङ्गलबार भएको कानून विद्यार्थीहरूको एक भेलाले आकाश महतोको अध्यक्षमा १३ सदस्यीय कमिटी गठन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्ष मुस्कान रौनियार, कोषाध्यक्ष विकास यादव, महासचिव अनिल कुमार साह, सचिव अञ्जली साह, सह सचिव रुपेश कनौजिया, ओम नाथ शर्मा रहेका छन् ।

कमिटीको सदस्यमा धर्मराज यादव, विक्रान्त ठाकुर, जय प्रकाश यादव, आलिया हक, प्रियंका महासेठ र शालिनी साह रहेका छन् ।

भेलाले समाजको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा रिना साह, श्याम साह, राजन महतो, वीरेन्द्र जैसवाल, मनिष रजक रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० असार १३,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० असार १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद