Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपमेयर आलमको पहलमा वीरगञ्जको नारायणी अस्पतालमा खानेपानी मेसिन जडान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १२,मंगलवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा खानेपानी मेसिन जडान गरिएको छ । अस्पतालमा उपचारका लागि बिरामी , सेवाग्राहीका साथै स्वास्थ्यकर्मीका लागि स्वच्छ खानेपानी उपलब्ध गरउनका लागि वीरगन्ज महानगरपालिकाले खानेपानी मेसिन जडान गरेको हो ।

मंगलबार वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलमले उक्त खानेपानी मेसिनको उद्घाटन गरेका छन् ।

नारायणी अस्पतालमा खानेपानीको अभाव हुदाँ बिरामी , सेवाग्राही र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई समस्या परेको थाहापछि आफनो पलहमा चिसो र तातो दुवै किसिमको पानी आउने मेसिन जडान गरिएको उपमेयर आलमले बताए ।

उपमेयर आलमले आगामी दिनमा पनि नारायणी अस्पतालको सेवा सुविधालाई थप गुणस्तरीय बनाउदै मधेस प्रदेशकै नमुना अस्पतालको रुपमा विकास गर्दै लैजाने योजना रहेको बताए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल , नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,उपमेयरका स्वकीय सचिव शेष हजरा,संचारकर्मी राहुल गुप्ता लगायतको पनि उपस्थिती रहेको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार १२,मंगलवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद