Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज बनाउने अभियानमा युवाहरुको सक्रिय सहभागिताको खाँचो छ : महानगरप्रमुख सिंह 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ४,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ४ असार । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्ज बनाउने अभियानमा युवाहरुको सक्रिय सहभागिताको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल युवा उद्यमी मंचको तेस्रो साधारणसभा उद्घाटन गर्नुहुँदै उहाँले आफ्नो ठाउँ बनाउन युवाहरु नै अग्रसर हुनु पर्नेमा जोड दिनुभयो ।

‘मेरो उर्जाको स्रोत नै युवाहरु हुनुहुन्छ, वीरगञ्ज बनाउने अभियानमा युवाको सक्रिय सहभागिताको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘तर युवा उद्यमी मित्रहरुमा सक्रियताको केही कमी भएको हो कि भन्ने महशुस गरेको छु, सक्रिए भएर लाग्न यहीँबाट आह्वान गर्दछु ।’

नवप्रवर्तन तथा नयाँ उद्यमका लागि युवाहरुले अघि सारेको योजना कार्यान्वयन गर्न महानगर काँधमा काँध मिलाएर हिँड्न तयार रहेको बताउनुभयो ।

‘कुन उद्योग गर्दा वीरगञ्जलाई फाइदा हुन्छ, यहाँका युवाहरुले अवसर पाउँछन्, त्यस्ता योजनामा महानगर सँधै युवाहरुलार्य सहयोग गर्न तयार छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध कुमार गुप्ता, उद्योगी अशोक वैद्य, गणेश लाठ, अनुप अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० असार ४,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० असार ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद